FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

परिक्षा मिति ताेकिएकाे सुचना!!!!

थबाङ गाउँपालिकाकाे करार सेवाकाे पदपूर्तिकाे लागि मिति २०७५/२/१४ गते प्रकाशित गरिएकाे विज्ञापनकाे परिक्षा मिति ताेकिएकाे छ । 

परिक्षा मितिः २०७५/६/६

समयः दिउसाे २ बजे

स्थानः थबाङ गाउँपालिका

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहाेला । धन्यावाद ।

MSNP Volunteer काे नतिजा प्रकाशित

बहुक्षेत्रीय पाेषण याेजनाकाे MSNP Volunteer काे रिजल्ट प्रकाशित भएकाे छ । २०७५।५।३ मा सञ्चालन गरीएकाे लिखित परिक्षा तथा अर्न्तवार्तामा श्री हिरा प्रसाद बुढा मगर छनाैट भएका हुन भने वैकल्पिक उम्मेदवारकाे रूपमा श्री रमिला राेकामगर छनाैट भएकी हुन ।

DPR of Jaljala tourism area

पर्यटकिय स्थल जलजला क्षेत्रकाे लागि  डि पि अार  बनाउनकाे प्रकाशित गरिएकाे सूचना

दस्तावेज: 

Pages