Submitted on: Sat, 07/11/2020 - 16:21
थबाङ गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।
Submitted on: Thu, 07/09/2020 - 08:20
थबाङ गाउँपालिका रोल्पाले गरिव, जेहेन्दार र विधुत पहुच नपुगेका ४८ घरपरिवारलाई निशुल्क सोलार वितरण गर्ने भएको छ भने वडा नं ५ उवाका १० घर परिवारलाई प्रति घर १ सेट का दरले १० सेट निशुल्क सोलार वितरण गरिएको छ ।