FAQs Complain Problems

समाचार

ग्यालरी

थबाङ गाउँपालिका स्तरीय लगातारको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ९ श्री वीर बल भद्र नमुना मा.बि. थबाङको प्राङ्गणमा सम्पन्न भएको छ !

पौष ६ देखि सुरु गरिएको रनिङ शिल्ड प्रतियोगिता मा आ.बि. र मा.बि. गरि जम्मा ६ वटा बिद्यालयहरुले उक्त प्रतियोगितामा सहभागी जनाएका थिए |

मिति: 12/26/2023 - 18:16
, , , , , , ,

लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियानका अवसरमा सामाजिक अभियानमा संक्रिय महिलालाई थबाङ गाउँपालिकाले सम्मान गरेका दृश्यहरु

मिति: 12/11/2020 - 10:55
, ,