FAQs Complain Problems

वृत्ति मार्गनिर्देशन सेवा इकाई उद्घाटन ।

विद्यार्थी र यूवाहरुलाई एकल तथा सामुहिक परामर्श सेवा प्रदान गरी आफु सुहाउदो वृत्ति छनोटमा सहजिकारण गर्ने उद्देश्यका साथ थबाङ गाउँपालिकामा वृत्ति मार्गनिर्देशन सेवा इकाई थबाङ गाउँपालिकाका अध्यक्ष श्री ऋषिकेशव बुढा मगरबाट उद्घाटन गरी परामर्श सेवाको सुरुवात गरिएको छ ।
वृत्ति र क्षमता पहिचान गर्न परामर्श सेवा चाहिएमा थबाङ गाउँपालिकाको वृत्ति मार्गनिर्देशन सेवा इकाई (सम्पर्क नं ९८५७८७७०४१) मा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा जानकारी गर्दछौ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि

//