FAQs Complain Problems

समाचार

विद्युतीय वित्तीय सेवा मार्फत महिला कृषक सशक्तिकरण परियोजनाको आयोजना समापन सम्ब्नधमा ।

समुन्नति डिजिटल फाइनान्स परियोजना अन्तर्गत डिप्रोक्स नेपाल र प्राक्टिकल एक्सनको प्राविधिक तथा आर्थिक सहयोगमा विद्युतीय वित्तीय सेवा मार्फत महिला कृषक सशक्तिकरण परियोजनाको आयोजना थबाङ गाउँपालिका अन्तर्गत विभिन्न वडाका बासिन्दाहरुलाई डिजिटल शिक्षा, वित्तीय साक्षरता, डिजिटल वित्तीय साक्षरता, महिला सशक्तिकरण लगायतका कार्यहरु गरी अगस्ट, २०२२ देखि नोभेम्बर, २०२५ सम्म सञ्चालन भएको हो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि

//