FAQs Complain Problems

वडा नंं. ४(उवा)

परिचय

लुम्बिनी प्रदेश रोल्पा जिल्ला थबाङ गाउँँपालिकाको वडा नंं. ४ साविकको उवा गा.वि.स. को ३ ५ ७ र ८ नंं. वडा सम्मको वडाहरुलाई संगठित गरी यसको संरचना निर्माण गरिएको छ, जसका वडा अधक्ष्य हिक्मत घर्ती मगर रहनु भएको छ । यस वडाकाे कार्यालय घाेराबाङ, उवामा रहेकाे छ ।

Population: 
पुरुषः ८७७ महिलाः ९५६ कुल जम्माः १८३३
Ward Contact Number: 
9847806674

जन प्रतिनिधि

वडा अध्यक्ष

Phone Number:
9847806674
//