FAQs Complain Problems

सूचना तथा समाचार

करार कर्मचारी भर्ना सम्बन्धि सूचना ।

थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा विभिन्न पदहरुमा करार सेवाबाट पदपुर्ति गर्नुभएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र माग बमोजिम विवरण भरी दरखास्त दिनुहुन जानकारी गराइन्छ । 

उपस्थिति सम्बन्धमा ।

यस थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको महिला, बालबालिका तथा जेष्ठनागरिक शाखाको कार्यक्रम अन्तर्गत यस गाउँपालिकाका सम्पूर्ण बाल बिकास कक्षाको लागि आवश्यक सामग्री वितरण कार्यक्रम भएको हुदाँ सम्पूर्ण बाल विकास शिक्षकहरुलाई मिति २०७७/०४/२७ गते उपस्थित हुन जानकारी गराइन्छ ।

दस्तावेज: 

Pages

//