FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

अ.न.मी.काे लिखित नतिजा प्रकाशन

यस थबाङ गाउँपालिकामा रहेकाे सामुदायिक स्वास्थ्य इकार्इ केन्द्र, घाेराबाङ, राेल्पाका करार सेवामा कर्मचारीकाे पदपूर्तिका लागि २०७५।०९।२१ गते भएकाे लिखित परिक्षाकाे नतिजा प्रकाशित भएकाे जानकारी गराउन चाहन्छाै । नतिजा हेर्नका लागि तलकाे एट्याचमेन्ट हेर्नुहाेस । 

कर्मचारी अावश्यकता !!!!

थबाङ गाउँपालिकाकाे अाधारभूत स्वास्थ्य तथा सरसफार्इ शाखा अर्न्तगत स्वास्थ्य संस्थाकाे लागि स्टाफ नर्स वा अ.न.मीकाे करार सेवाका लागि कर्मचारी अावश्यक भएकाे छ। इच्छुक उम्मेदवारले रितपूर्वक दरखास्त दिनुहुन अनुराेध छ ।

थप जानकारीका लागि तलकाे फाइल हेर्नुहाेस । 

सिभिल इन्जिनियर(करार)काे परिक्षा मिति ताेकिएकाे सूचना

थबाङ गाउँपालिकाले मिति २०७५/०६/०९ गते प्रकाशित गरेकाे सिभिल इन्जिनियर(करार) पदपूर्ति नियुतिकाे  छाेटाे सूचिमा परेका उमेद्दवारहरूकाे नियमावली तथा परिक्षा मिति ताेकिएकाे सुचना प्रकाशित भएकाे छ ।   थप जानकारीका लागि तलकाे फाइल हेर्नुहाेस ।

दस्तावेज: 

Pages