समाचार
कृषि र पशु सेवा संयाेजककाे सरूवा
यस थबाङ गाउँपालिका, गाउँ कार्यपालिका कार्यालयका कृषि शाखा र पशु शाखा संयाेजककाे सरूवा भएकाे छ । कर्मचारी समायाेजन भए पछि कृषि शाखा संयाेजक श्री राजेन्द्र चाैधरी थारूकाे अाेमसतिया नगरपालिका, रूपन्देहीमा जानुभएकाे हाे भने पशु शाखा प्रमुखका संयाेजक श्री टेक बहादुर विश्वकर्माकाे कालिमाटी गाउँपालिका, सल्यानमा सरूवा भएकाे हाे । उहाँहरूकाे विदाइ २०७६।०३।३० गते गरिएकाे हाे ।
